वडा सदस्यको निधनपछि महानगरमा शोक सभा

पाेखरा | फागुन १४, २०७९

वडा सदस्यको निधनपछि महानगरमा शोक सभा

पोखरा:  पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य सञ्जय कुमार श्रेष्ठको निधनमा महानगरले आज (आइतबार) १ बजेपछि महानगर तथा सबै वडामा शोक सभा गर्दै कार्यालय बन्द रहने जनाएको छ । 


वडा सदस्य श्रेष्ठको निधनपछि महानगरले एक सूचना प्रकाशित गर्दै पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालय पूर्णरुपमा बन्द गर्ने र १ बजेपछि महानगरपालिकाको कार्यालय, महाशाखा, शाखा कार्यालय र सबै वडा कार्यालयमा १ बजेपछि शोक सभा गर्दै कार्यालय बन्द रहने जनाएको हो । 


वडा सदस्य श्रेष्ठको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । 


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्